‘कागजपत्र’को पहिलो गीत ‘माया संसार..’ रिलिज

काठमाडाैं । ‘कागजपत्र’ सिनेमाले आफ्नो पहिलो पहिलो गीत सार्वजनिक गरेको छ ।

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सिनेमाको ‘माया संसार…’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा हर्कुलस बस्नेतको संगीत तथा स्वर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस