नेपाललाई युएईले २५५ रनको लक्ष्य दियो

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाललाई युएईले २५५ रनको लक्ष्य दिएको छ । टस हारेर मैदानमा पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई २ सय ५४ रन जोडेको हो । नेपालका लागि करण केसीले दुई विकेट लिए  भने सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री