काठमाडौं । नेपाल खाद्य संस्थानले विभिन्न पदका लागि ४५ जनाको दरखास्त आव्हान गरेको छ। संस्थानले वरिष्ठ अधिकृत १ जना माग गरेको छ भने सवैभन्दा धेरै २३ जना प्रशासन सहायकका लागि दरखास्त मागेको छ। वरिष्ठ अधिकृतका लागि १ हजार ५० दस्तुर तिर्नुपर्ने छ। त्यस्तै प्रशासन सहायकका लागि ३५० तिर्नु पर्ने छ।
तपाईंको प्रतिकृया




