सगरमाथा इन्स्योरेन्स र चिरायू अस्पतालबीच सम्झौता

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र चिरायू अस्पताल बीच अस्पतालले प्रदान गर्ने सुविधाहरुमा छुट दिने सम्झौता भएको छ ।

उक्त  सम्झौतामा सगरमाथा ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र चिरायू अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चण्डेश्वर नन्दराज बैद्यले स्वास्थ्यउपचार सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर  गरे।

सम्झौता अनुसार  सगरमाथा इन्स्योरेन्स कम्पनीबाट उपलब्ध गराएको भीआइपी कार्ड प्रयोगकर्ताहरुका लागि र कम्पनीका कर्मचारीहरुलाई चिरायू अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुविधामा छुट पाउनेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले अघिल्लो वर्षको नाफाबाट लाभांश नबाँड्ने भएको …

प्रतिकृया दिनुहॊस