दोहोरि ब्याटलमा भाइरल गायिका प्रिती आलेको ‘रन बेबी‘’(भिडियोसहित) 

काठमाडौँ । पछिल्लो समयमा ब्यापक चर्चामा रहेको जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको आइटम गीत ‘रन बेबी‘’ले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।

दोहोरि ब्याटलबाट भाइरल भएकी गायिका प्रिती आलेको आबाज रहेको छ । उक्त गीतमा शब्द, संगीत बिनोद रसाइलीको रहेको छ । चर्चित निर्देशक मुनाल शिशिरको निर्देशनमा तयार गरिएको भिडियोमा निकै आशा लाग्दा मोडल समिर खान, सबिता आले र बिनोद चौलागाईंलाई देख्न सकिन्छ ।

भिडियोको कोरियोग्राफर निश्चल केसीले गरेका हुन् । पछिल्लो समयमा एकलौटी राज गर्दै आएका छायाँकार मुकेश हुमागाईको छायांकन रहेको छ भने सम्पादन अमृत चापागाईले गरेका हुन् ।

https://www.youtube.com/watch?v=H91DzD3Ly28

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस