सिटिजन्स बैंकको शाखा कैलालीको मोहन्यालमा

काठमाडौं । सिटिजन्स बैंकले  कैलालीको मोहन्यालमा  शाखा संचालनमा ल्याएको छ । सरकारले वित्तीय पहँुच तथा समावेसिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको कारण बैंकले मोहन्याल शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकले दुर्गम क्षेत्रमा १६ वटा शाखाहरु संचालनमा ल्याईसकेको छ । नियमनकारी निकायको निर्देशन अगावै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरू विस्तार गरि सकेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री