लुम्विनी विकास कोषलाई एभरेष्ट बैंकको कुर्सी सहयोग

काठमाडौं । एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्विनी विकास कोषलाई २० थान बस्ने कुर्सी सहयोग गरेको छ ।

लुम्विनी विश्व सम्पदा क्षेत्रमा अवस्थित मायादेवी मन्दिर परिसर तथा यस परिसरका अन्य ठाउँमा पर्यटकको थकान मेटाउनका लागि २० थान बस्ने कुर्सी हस्तान्तरण गरेको हो ।

कुर्सी हस्तान्तरण कार्यक्रममा लुम्विनी विकास कोषका कोषाध्क्षसुरेन्द्र मुनि शाक्य, परियोजना प्रबन्धक सरोज भट्टराई, बोर्ड सदस्य अमारिका कोहर लगायत लुम्विनी विकास कोषका वरिष्ठ पदाधिकारीहरु, विभिन्न गुम्बा का पदाधिकारीहरु लगायतको उपस्थिति थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री