काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीको कात्तिक २१ गते दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले ५० करोडको सुरक्षण नराखिएको सहायक आवधिक ऋणपत्र ८ प्रतिशत ब्याजदर कायम गरी ऋणपत्र जारी गर्ने निर्णय गरेको हो ।
उक्त ऋणपत्र नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको स्विकृतिपछि जारी गरिने छ ।
तपाईंको प्रतिकृया




