काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा निरन्जन फूयाल नियुक्त भएका छन्।
कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले फूयाललाई चार वर्षको कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो।
तपाईंको प्रतिकृया




