आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ओम कपन डेन्टलमा ५० प्रतिशत सम्म छुट

काठमाडौं । आईएमईलाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम कपन डेन्टलमा स्केलिङमा ५० प्रतिशत सम्म छुट प्राप्त हुने भएको छ ।

अन्य सेवामा(चेकअप तथा उपचार सेवा)२५ प्रतिशत छुट दिने भएको छ ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app)मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन ।

अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री