माछापुच्छ्रे बैंकको नयाँ शाखा ओखलढुङ्गाको सुनकोशीमा

काठमाडाैँ । माछापुच्छ्रे बैंकले सुनकोशी शाखाको सुरुवात गरेको छ । बैंकले ओखलढुङ्गाको सुनकोशी गाँउपालिकामा सुनकोशी शाखाको सुरुवात गरेको हो।

शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले गरे।

बैकले ८९ शाखा, १०८ एटीएम र ४६ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३५ स्थानवाट बैँकिङ्ग सेवा दिरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after