सन नेपाल लाइफले ल्यायो नयाँ जीवन बीमा योजना, अब दैनिक ५ रुपैयाँमा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आम सर्वसाधारणको जोखीम सुरक्षित गर्ने उद्देश्यले नयाँ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।

यो योजना पाँच बर्ष अवधिको लागि दैनिक पाँच रुपैया भन्दा कम लागतमा खरिद गर्न सकिने जनाएको छ । यद्दपी उमेरको आधारमा बीमाशुल्कमा केही तल माथी हुनसक्छ ।

यो बीमाबाट ५ लाख बराबर जोखिम र अठार घातक रोगको जोखिम बिरुद्ध ५ लाख गरी १० लाख बराबर सुरक्षण हुने कम्पनीको दावी छ । १६ बर्ष देखी ६५ बर्ष उमेरका जो कोहीले पनि यो बीमा गर्न सक्ने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शाओमीको ‘दसैँ तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ अफर सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन …

प्रतिकृया दिनुहॊस