रुमालै छ चिनो’ ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा किशोर खतिवडा, सञ्चिता लुइटेल, सुशान्त कार्की, रश्मी भट्ट, मिथिला शर्मा, सुरविर पण्डित, लक्ष्मण विक्रम बस्नेत, सुरज महरा, सन्ध्या खडका लगायत कलाकारहरुको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप