गरिमा विकास बैंकको शाखा रुपन्देहीको योगीकुटीमा

काठमाडौं ।गरिमा विकास बैंकले रुपन्देही जिल्लाको योगीकुटीमा सञ्चालनमा ल्याएकोे छ । उक्त  शाखाको उद्घाटन तिलोत्तमान गरपालिकाका मेयर बासुदेव घिमिरेले गरे ।

बैंकको हाल ६६ शाखा र १५ वटा एटीएम मार्फत आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न बैंकिङ सेवा तथा सुविधा दिदै आइरहेको छ ।  बैंकले निकट भविष्यमा नैै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर,कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा नयाँ शाखा कार्यलय स्थापना गर्ने योजना रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री