मुक्तिनाथ विकास बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं  । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । बैंकले“आजको आवश्यकता,विद्यार्थीहरुमा वित्तीय साक्षरता”भन्ने मुल आशयले २१५ औ वित्तीय साक्षरता कार्यक्रम सत्यनारायण माध्यमिक विद्यालय विराटनगरमा सम्पन्न गरेको हो ।

बैंकले गत आर्थिक वर्ष देखि विद्यार्थीहरुमा समेत  वित्तीय साक्षरता कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्दै आइरहेको छ ।वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग, सफानोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायत विभिन्न विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after