फोनपे पेमेन्ट सर्भिसको पाँचौँ वार्षिक साधारण सभा

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार ललितपुरमा सम्पन्न भएको सभा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पारित गरेको छ ।

फोनपेका सेयरधनीलाई ०८१ असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको १०.५३ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

कम्पनीले लेखा परीक्षणका लागि एनबीएसएम एन्ड एसोसियटलाई नियुक्त गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साइग्रेस बने आइएमईको स्टोरी एम्बेसडर

काठमाडाैं । स्टोरी टेलिङमा आफ्नो छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात सन्तोष पोखरेल आइएमई लिमिटेडको …

प्रतिकृया दिनुहॊस