प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्ने गरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरे पनि केही दिनयता सेडयुल अनुसार बस्न सकेको छैन । बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने जनाइएको छ। बैठकबाट केही नियुक्ति, बढुवाका लगायतका निर्णय हुन सक्ने बताइएको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस नेता कोइराला लण्डनमा, यस्ता छन् कार्यक्रम

लण्डन । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला लण्डन आइपुगेका छन् । इन्डो …

प्रतिकृया दिनुहॊस