राष्ट्रिय बाणिज्य बैंकमा ठुलो संख्यामा कर्मचारी मागको तयारी

काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गर्ने तयारी गरेको छ । बैंकले साढे पाँच सय जना कर्मचारी भर्नाका लागि पुस पहिलो हप्ता विज्ञापन खुलाउने तयारी गरेको जनाएको छ ।

लोक सेवा आयोग र अर्थमन्त्रालयबाट स्वीकृत भई अहिले कर्मचारी मागको फाइल नेपाल राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले अबको एक हप्ताभित्र उक्त फाइल स्वीकृत गर्नेछ । राष्ट्र बैंकबाट स्वीकृत भएको एक हप्तापछि विज्ञापन खुल्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस