मलेसियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

काठमाडाैं । मलेसियाको पेनाङ राज्यस्थित कुलिममा भएको दुर्घटनामा एक नेपालीको ज्यान गएको छ । आइतबार राती बजारबाट कोठा फर्किंदै गर्दा कारले ठक्कर दिँदा बर्दियाका सुरेश केसीको ज्यान गएको हो ।

उहाँको शव स्थानीय अस्पतालमा राखिएको छ । केसी १४ वर्षदेखि मलेसियामा थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री