सुन प्रतितोला ५७ हजार ४ सयमा कारोबार

काठमाडाैं । सुन आज प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ बढेको हो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि ७ सय ५ रुपैयाँमानै कारोबार भैरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री