स्मृतिले ल्याईन ‘पान बुट्टे चोली…’ (भिडियोसहित)

काठमाडाैं । गायिका स्मृति गौतम पछिल्लो समयकी सम्भावना बाकेकी गायिका हुन । केही समय पहिले बजारमा आएको ‘सालको पात टपरि दुना’ बोलको गीत निक्कै रुचाईएको गीत हो ।

उक्त गीतको अपार सफलतापछि स्मृतिले ‘पानबुट्टे चोली’ बोलको गीत बजारमा ल्याएकी छन् । राजेश ढकालले स्मृतिलाई स्वरमा साथ दिएका छन् ।

ढकालकैै शब्द संगीत रहेको गीतमा लोकप्रिय नृत्याङगना रीना थापा मगर, सञ्जीव, अशोक र एलिशा लगायत कलाकारहरुले अभिनय रहेका छन् । निश्चल केसीको निर्देशन रहेको गीतका दृश्यहरु विक्रम कार्की, भिडियो सम्पादन अमृत चापागाइले गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after