काठमाडाैं । एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय पोखरा महानगरपालिका २६ बुढीबजारमा संचालनमा आएको छ । शाखाको बैंका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले एक समारोहकाबीच उद्घाटन गरे ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
तपाईंको प्रतिकृया




