जलवायु परिवर्तनले संसारभरका मानिस उच्च तापको जोखिममा

काठमाडाैं । जलवायु परिवर्तनले विश्वभरका मानिस अत्यधिक तापको जोखिममा रहेको विज्ञहरूले बताएका छन् । जलवायु परिवर्तनले मुटु तथा किड्नी रोगको खतरा बढेको, तनाव बढाएको र अन्य तापसँग सम्बन्धित मृत्यु निम्त्याएको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

वैज्ञानिकहरूल बिहीबार एक अनुसन्धान सार्वजनिक गर्दैै जलवायु परिवर्तनले स्वास्थ्यमा प्रत्यक्ष असर गरेको बताएका हुन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । विश्वव्यापी तापक्रम वृद्धि सहरका बासिन्दा र दीर्घरोगीका लागि बढी जोखिमपूर्ण रहेको अध्ययनमा जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस