चौतर्फि विरोधपछि आजैबाट हट्यो जोर-विजोर प्रणाली

काठमाडाैं । काठमाडौं उपत्यकामा मंसिर १३ गते देखि १६ गते सम्म लागु भएको जोर-विजाे प्रणाली हटेकाे छ । गृहमन्त्रालयले विज्ञप्ति निकालेर बिहान ११ः ३० बजेबाट जोर- विजोर प्रणाली हटाइने जानकारी दिएको हो ।

विवादास्पद गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा लागि सर्वसाधारणलाई सास्ती दिएको भन्दै स्वस्र्फुत बिरोध भएपछि गृहमन्त्रालयले जोरबिजोर हटाएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री