दीपक मनाङेले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं । गण्डकीका वन तथा वातावरण मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीबाट वन मन्त्रीको जिम्मेवारी दिएपछि मनाङे’ले पदबाट राजीनामा दिएका हुन् ।

आज सोमबार नेकपा एमाले ४ जना मन्त्रीसहित सरकारमा सहभागी भएको छ । एमाले सरकारमा गएपछि गण्डकीमा मन्त्रीपरिषद् पुनर्गठन भएको छ । पुनर्गठन मन्त्रीपरिषद्मा पाएको वन मन्त्रालयमा असन्तुष्ट बनेर मनाङेले पदबाट राजीनामा दिएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds