मर्स्याङ्दीमा खसेको बसमा सवार ३९ यात्रुको परिचय खुल्यो

काठमाडौं । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ । आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । उनका अनुसार, पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेका थिए ।

उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ । उक्त बसरमा ३९ यात्रु सवार रहेको पाइएको छ ।

यी हुन् ३९ यात्रु :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नदीको मापदण्ड नबढाउन माग गर्दै माइतीघरमा प्रदर्शन

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौं । काठमाडौं उपत्यकामा खोला किनारामा २० …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds