स्थानीयले दिए काठमाडौं-तराई फास्ट ट्रयाकको काम रोक्ने चेतावनी

काठमाडौं । तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा अधिग्रहण भएको जग्गाको उचित मुआब्जा नपाएको भन्दै ललितपुरको खोकना र बुङमतीका बासिन्दाले काममा अबरोध गर्ने चेतावनी दिएका छन्। स्थानीयले सरकारबाट उचित मुआब्जा नपाएको गुनासो गरेका खबर आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेकी छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा सोमबार खोकना र बुङमतीका बासिन्दाले फास्ट ट्रयाक निर्माण आफूहरुको सहमती विपरित भएको भन्दै निर्माण कार्य तत्काल रोक्न माग गरेका हुन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेठ ७ गते चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते चौथोपटक विश्वासको मत लिने भएका …

प्रतिकृया दिनुहॊस

This will auto close after