महालेखाले आईएनजीओको सम्पत्ति छानबिन थाल्यो

काठमाडाैं । महालेखा परीक्षकको कार्यालयले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को चलअचल सम्पत्तिमाथि छानविन अघि वढाएको छ। महालेखाले आगामी वार्षीक प्रतिवेदनमै समेट्ने गरी आईएनजिओको चलअचल सम्पत्ति, विदेशबाट बार्षीक रुपमा भित्रिएको रकम तथा खर्चको एकिन विवरणबारे कार्यमूलक लेखापरीक्षण थालेको हो।

यो खबर आजको कारोबार दैनिकमा मातृका दाहालले लेखेका छन्। चालु आवमा २०४ परियोजना अन्तर्गत २४ अर्ब ९५ करोडको योजना आईएनजिओहरुले सञ्चालन गरिरहेका छन्। तीन सय आईएनजिओलाई ७४ अर्ब २२ करोड रुपैयाँ खर्च गर्न अर्थ मन्त्रालयले स्वीकृती दिएको छ। चालु आवमा २०४ परियोजना अन्तर्गत २४ अर्ब ९५ करोडको योजना आईएनजिओहरुले सञ्चालन गरिरहेका छन्।

तीन सय आईएनजिओलाई ७४ अर्ब २२ करोड रुपैयाँ खर्च गर्न अर्थ मन्त्रालयले स्वीकृती दिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस