धनगढीमा स्पा’का सञ्चालक र युवतीसहित ६ जना पक्राउ

काठमाडौं । धनगढीमा अवैध धन्दा चलाएको अभियोगमा सुदूरपश्चिम स्पा सेन्टरका सञ्चालकसहितका ६ जनालाई पक्राउ गरिएको छ ।

शनिबार दिउँसो धनगढी उप-महानगरपालिका-४ चौराहामा रहेको सुदूरपश्चिम स्पा सेन्टरमा अनैतिक क्रियाकलाप भईरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाको टोलीले छापा हानेको तियो ।

सो क्रममा शङ्कास्पद गतिविधिमा संलग्न ४ युवती र १ जना तथा सञ्चालकलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस