फिल्म ‘सयकडा दश’ले पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी’ सार्वजनिक

फिल्म ‘सयकडा दश’ले पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी’ सार्वजनिक भएको  छ । गीतको भिडियोमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल फिचर्ड छन् । कल्याण सिंहको संगीत रहेको गीतमा तृषला गुरुङ र सन्देश पाठकले स्वर दिएका छन् । शब्द फिल्मका निर्देशक रामशरण पाठकले लेखेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री