कैलालीको लम्कीमा एक पुरुषको शव फेला

काठमाडौं । कैलालीमा एक पुरुषको शव फेला परेको छ । लम्कीचुहा नगरपालिका-६ स्थित चरिला नदी किनारमा बर्दगोरिया गाउँपालिका-२ का गगनसिंह कार्की मृत फेला परेका हुन् ।

अन्दाजी ६० वर्षीय कार्की सोमवार बिहान मृत पाइएका र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री