सामनाको ‘आँशुको वर्षात्’

काठमाडौं । गीतकार सामना शाहको नयाँ गीत ‘आँशुको वर्षात्’ सार्वजनिक भएको छ । नेत्र भण्डारी र पूर्णकला विसीको स्वर नेत्रकै संगीत, विश्वास नेपालीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

श्रीजन बरालले कथा/निर्देशन रहेको गीतको भिडियोमा सरस्वती खत्री, विक्रम बुढाथोकी र उमेश लम्साललाई फिचरिङ गरिएको छ । राम केसीको छायांकन रहेको गीतको भिडियोमा अमृत चापागाईंको रंग संयोजन तथा सम्पादन अमृत चापागाईंको छ । भिडियोलाई सामना म्युजिक क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस