सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालकमा शर्मा नियुक्त

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सञ्चालक नियुक्त गरेको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले संस्थापकतर्फको रिक्त सञ्चालक पदमा नमिता शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थापक सेयरधनी पूजा कन्स्ट्रक्सन नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै शर्मा कम्पनीको सञ्चालकमा नियुक्त भएकी हुन् । उनलाई पुस २२ गतेदेखि लागू हुने गरी सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ। आफ्ना …

प्रतिकृया दिनुहॊस