काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । अर्का एक जना गम्भीर घाइते छन् । किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर ल्याइएका राउतको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे ।
- सम्बन्धित समाचार
मन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने पाँच जना पक्राउ
ईपीएस विद्यार्थीले जलाए मन्त्री ज्वालाको गाडी
प्रतिकृया दिनुहॊस