शिवम् सिमेन्टद्वारा १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका हो।

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हालको चुक्ता पुँजीको १४.२५ प्रतिशत बराबरको बोनस सेयर र ०.७५ प्रतिशतले हुन आउने रकम बराबर नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने भएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री