काठमाडाैं । प्राइम कमर्सियल बैंकले सेयरधनीको हात खाली बनाएको छ । यो पटक बैंकले सेयरधनीलाई लाभांश नदिने जनाएको छ ।
आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण अनुसार सेयरधनीलाई कुनै लाभांश नदिने बैंकले जनाएको छ । अघिल्लो वर्षको नाफाबापत गत वर्ष बैंकले सेयरधनीलाई ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
तपाईंको प्रतिकृया



