बिएमडब्लुको बाइक नेपाली बजारमा आउँदै

काठमाडाैं । नेपाली मोटरसाइकल पारखीले अब छिट्टै विश्वविख्यात ब्रान्ड बिएमडब्लुका बाइक चढ्न पाउने भएका छन् । नेपालका लागि बिएमडब्लु बाइकका अधिकृत बिक्रेता टर्क मोछर ट्रडलिंकले बिएमडब्लु मोटोर्राड ल्याउन लागेको समाचार नागरिक दैनिकमा छ ।

कम्पनीका अनुसार आगामी डिसेम्बरको सुरुतिरै बिएमडब्लु मोटोर्राड नेपाली सडकमा कुद्न थाल्नेछन्। बिएमडब्लु मोटोर्राड विश्वविख्यात जर्मन कम्पनीको बिएमडब्लुको मोटरसाइकल हो । सुरुआती चरणमा कम्पनीले जी१०जिएस र ३१० आर मोडलका ३१३ सिसीका बाइक ल्याउने जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस