चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । उनका शुक्रबार बिहान सांघाईमा हृदयाघातको कारण निधन भएको हो ।

६८ वर्षीय ली चिनियाँ कम्युनिस्ट पार्टीको १७ औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यसमेत थिए । लीलाई बिहीबार अचानक हृदयाघात भएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा लीको स्थानीय समय अनुसार करिब १२ बजेर १० मिनेट जादा मृत्यु भएको हो ।

सन् २०१२ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ महाधिवेशनबाट महासचिव चयन भएसँगै सी चिनफिङ बेइजिङको मुख्य नेतृत्पवमा उदाएका थिए । ली पछिल्लो समय चीनको आर्थिक विकासका एक हस्ती मानिन्थे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस