काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालार्इ सर्वोच्च अदालतमा उपस्थित गराएको छ। भ्रष्टाचारको मुद्दा दर्ता प्रक्रिया सुरु भएपछि उनलाई सर्वोच्च लगिएको हो ।शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचारको आरोप सहित आजै मुद्दा दर्ता हुनेछ।
यॊ पनि हेर्नुहॊस
सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …
प्रतिकृया दिनुहॊस