यूएईमा नेपाली युवतीबीच विवाद हुँदा छुरा प्रहार, एकजनाको मृत्यु

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाहमा सविता तामाङले चक्कु प्रहार गरी सहकर्मी सिर्जना बरालको हत्या गरेकी छन् । बिहीबार रातिको घटनामा घाइते भएकी बरालको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

गम्भीर घाइते ममता चौधरीको आइसीयूमा उपचार भइरहेको छ । आशा दर्जी र सलिना मगर सामान्य घाइते छन् । अबुधाबीस्थित नेपाली दूतावासका अनुसार कम्पनीको क्याम्पभित्र मदिरा सेवनका क्रममा विवाद हुँदा चक्कु प्रहार भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संसद् फेस गर्ने आँटेका प्रधानमन्त्रीसँग कति छ मत ?

काठमाडौं । फेरि कुनै ‘राजनीतिक चमत्कार’ नभए अहिलेकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा …

प्रतिकृया दिनुहॊस