आईपे रेमिटको ‘ब्रान्ड इन्फ्लुएन्सर’ बने कमेडियन आदर्श मिश्र

काठमाडौं । आईपे रेमिट प्रालिले कमेडियन आदर्श मिश्रलाई ब्रान्ड इन्फ्लुएन्सरमा नियुक्त गरेको छ ।

यस सम्झौताले आईपे रेमिटलाई ग्राहकसमक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचानमा वृद्धिलगायत ग्राहक संख्यामा वृद्धि हुने कम्पनीले अपेक्षा राखेको छ ।

आई पे रेमिटले मलेसिया, जापान, कोरिया, कतार, यूएईलगायत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्राइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री