सुनको मूल्य उकालो लाग्दै

काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज बजारमा छापावाला सुन प्रतितोला ६० हजार ४ सय रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६० हजार १ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।

चाँदी आज स्थिर रहँदै प्रतितोला ७५० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री