बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ ।

आज बजारमा छापावाला सुन प्रतितोला ६० हजार १ सय रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ६० हजारमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ८ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।

यस्तै चाँदी प्रतितोला ७५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री