काठमाडौं महानगरपालिकामा शुक्रबार सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकामा भदौ १५ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । महानगरले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बुधबार सूचना जारी गर्दै सापारु र रोपाइँ जात्रालाई लक्षित गरी शुक्रबार बिदा दिने निर्णय गरिएको महानगरले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अमेरिकाबाट प्रधानमन्त्री : विपद्का बेला हवाई भाडा महँगो नलिनू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको समयमा हवाई भाडा महँगो नलिन एयरलाइन्स कम्पनीहरूलाई आग्रह …

प्रतिकृया दिनुहॊस