बौद्धबाट ४५ जना जुवाडे पक्राउ

काठमाडौं । बौद्धबाट मात्रै दशैंभरी जुवातास खेलिरहेका ४५ जना पक्राउ परेका छन् ।

उनीहरूको साथबाट प्रहरीले तीन लाख भन्दा बढी नगद रुपैयाँ समेत बरामद गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

दशैंअघि महानगरीय प्रहरी परिसरले बौद्ध नजिकै मुलपानीबाट समेत २० जना भन्दा बढी जुवाडेलाई पक्राउ गरेको थियो । प्रहरी पुगेपछि भाग्ने क्रममा दुई जनाको मृत्यु समेत भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री