बास्तोलाको तेह्रौ पुण्य तिथिका दिन कांग्रेसले सबै जिल्लामा श्रदाञ्जली सभा गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य चक्रप्रसाद बास्तोलाको तेह्रौ पुण्य तिथिका दिन कार्तिक ८ गते देशभरी श्रद्धाञ्जली सभा गर्ने भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका बास्तोलाको निधनको तेह्रौं दिनमा कांग्रेसले ७७ वटै जिल्लामा श्रद्धाञ्जली सभा गर्ने भएको हो ।

तेह्रौं दिनसम्म शोकका कार्यक्रम गर्नुपर्ने भन्दै कांग्रेसले ७ कात्तिकका लागि निर्धारित चियापान कार्यक्रमको मिति सारेको छ ।

७४ वर्षीय बास्तोलाको गत २७ असोजमा निधन भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री