ब्रेक शुबाट निकालिएको सुनको तौल ६० किलो ७८९ ग्राम, अब गालिने

काठमाडौं । राजस्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर जोखिएको सुनको तौल ६० केजी ७७९ ग्राममात्रै भएको छ । नेपाल राष्ट्र बैंक अन्तर्गतको टक्सार विभागले सोमबार ब्रेक शुबाट सुन निकालेर जोखेको हो ।

सुनको मात्रैको परिमाण कम भएको टक्सार विभागले जनाएको छ । मंगलबार सुन पगालेर गुणस्तर समेत जाँच गरिनेछ । २ साउनमा बरामद गरिएको ब्रेक शुसहितको कार्टुनको कुल तौल भने १५५ किलो भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गृहमन्त्रीले संसद्‌मा भने- ‘मलाई जेल हाल्न बहुमत पुग्यो होला, अब जेल हाल्नुहोस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलेले यो …

प्रतिकृया दिनुहॊस