साउनको अन्तिम सोमबारमा पशुपतिनाथ (तस्बिर/भिडिओ)

काठमाडौँ । साउने सोमबार पशुपतिनाथमा श्रद्धालुहरूको घुइँचो रह्यो । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरू व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् ।

साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यही विश्वासका साथ सोमबार काठमाडौँको पशुपतिनाथमा पूजापाठ गर्नेहरूको घुइँचो थियो । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरूले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र नागरिक …

प्रतिकृया दिनुहॊस