‘ब्रेक-शु’बाट निकालियो सुन, तौल र गुणस्तर जाँच्न टक्सार लगिने

काठमाडौँ । मोटरसाइकलमा प्रयोग हुने ‘ब्रेक शु’को कभर बनाई तस्करी गरेर ल्याइएको सुन ब्रेक शुबाट बाहिर निकालिएको छ । २ साउनमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको सुन ब्रेक शुबाट बाहिर निकालिएको हो ।

उक्त सुनलाई अब तौल लिन तथा गुणस्तरका जाँचका लािग राष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखामा लगिने भएको छ । सुन तस्करी काण्डको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त सुनको नापतौल लिन र गुणस्तर जाँच्नका लागि टक्सार महाशाखालाई पत्रमार्फत आग्रह गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सूचना आयोगको प्रमुख आयुक्तमा डा. आचार्य सिफारिस

काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य सिफारिस भएका छन् । आयोगको …

प्रतिकृया दिनुहॊस