काठमाडौँ । दुई तथा चार पाङ्ग्रे रातो नम्बर प्लेटको गाडीले यात्रु बोकेको विरोधमा ट्याक्सी चालकले प्रदर्शन गरेका छन् । उनीहरूले बिहान मीन भवनस्थित यातायात व्यवस्था विभागअगाडि प्रदर्शन गरेका हुन् ।
नेपाल राष्ट्रिय मिटर व्यवसायी ट्याक्सी चालक संघको अगुवाइमा करिब ३०० भन्दा बढी ट्याक्सी बाटोमा राखेर नारा लगाउँदै प्रदर्शन गरिएको थियो । उनीहरूले विभिन्न मागसहित विरोध प्रदर्शन गरेका हुन ।
स्ता छन् मागहरू :-

तपाईंको प्रतिकृया



